शिक्षक अस्पताल निर्माण कार्य अगाडि बढाइने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले शिक्षक अस्पताल निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा शिक्षक अस्पताल निर्माण गर्ने कार्यक्रम राखिएको हो । 

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्दै शिक्षक अस्पताल निर्माणको कार्यक्रमबारे जानकारी दिएका हुन् । 'शिक्षक अस्पताल निर्माण कार्य अगाडि बढाइनेछ,' मन्त्री शर्माले भने । 

आगामी आर्थिक वर्ष नै सरकारले शिक्षक अस्पताल निर्माणको कार्य अगाडि बढाउने मन्त्री शर्माले जानकारी दिएका हुन् । 

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully