प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २०७९-८० को बजेटमा प्रधानमन्त्री रोजागार कार्यक्रम सञ्चालनका लागि ७ अर्ब ५ करोड रुपैया विनियोजन गरेको छ ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रम ढाँचा परिवर्तन गरिने बताए । मन्त्री शर्मालेल स्थानीय तहको सहकार्यमा रोजगार केन्द्रमा सूचिकृत भएकाहरुलाई यस कार्यक्रममार्फत कृषि उत्पादन मुलुक क्षेत्रमा रोजगारी दिइने बताए । 

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully