धनीका कुरा
आफ्नो नवीन व्यावसायिक सोच र प्रतिबद्धताका कारण जेफ बेजोस धनी र लोकप्रिय दुवै भए । ई–कमर्सको लोकप्रियता विश्वव्यापी रूपमा बढ्दा जुलाई २०१७ मा अमेजनको सेयरमा पनि ठूलो उछाल आयो । र, उनको कुल सम्पत्ति ९० अर्ब डलर बराबर पुग्यो ।

ल्यारी पेज र सर्गेई ब्रिनले मिलेर गुगलको स्थापना गरेका थिए, फोर्ब्सको पछिल्लो सूचीअनुसार यी दुवै व्यक्ति विश्वका धनाढ्यको सूचीमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्
टेस्लाको जीवनी पढेर आँसु खसालेका ल्यारी पेजले १२ वर्षको उमेरमै अठोट गरेका थिए– ‘आविष्कार गरेर मात्रै पुग्दैन, त्यसलाई मानिसको हातसम्म पुर्याउन एउटा सफल कम्पनी खडा गर्नुपर्छ’
अक्टोबर २०२५ मा मस्कको कुल सम्पत्तिले पहिलो पटक ५ सय अर्ब डलरको आँकडा पार गरेको थियो।