लालवीर चौधरीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि रञ्जिता श्रेष्ठले कानुनी प्रक्रियामा जाने चेतावनी दिएकी छन्।
लालवीर चौधरीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि रञ्जिता श्रेष्ठले कानुनी प्रक्रियामा जाने चेतावनी दिएकी छन्।
बर्दिया-२ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् ।
'तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आधार कारणयुक्त एवं चित्तबुझ्दो स्पष्टीकरण पेस गर्नुहोला । अन्यथा पार्टीको विधानबमोजिम तपाईंलाई कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।'
श्रेष्ठले वरिष्ठ नेता तोक्ने अधिकार अध्यक्षमा भएको भन्दै कार्यवाहक अध्यक्ष पनि विधानअनुसार तोकेको दाबी गर्दै आएकी छन् ।
पार्टीको अनुशासन उल्लंघन र आर्थिक अनियमितताका कारण अध्यक्ष चौधरीलाई पदबाट हटाइएको राष्ट्रिय भेलाले निर्णय गरेको छ ।
बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष श्रेष्ठ चौधरीलाई स्पष्टीकरण माग्दै कारबाहीको चेतावनी दिएका छन्।
घूस ‘डिल’ प्रकरणमा अख्तियारको अनुसन्धानमा तानिएकै बेला केन्द्रीय समिति बैठक बोलाउन दबाब बढेपछि अध्यक्ष श्रेष्ठले शिव बास्तोलालाई दिइन् कार्यवाहक अध्यक्षको जिम्मेवारी
भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र पूर्वभूमि व्यवस्था सचिव अर्जुनप्रसाद पोखरेलसँग पनि बयान लिने अख्तियारको तयारी
अख्तियारमा पूर्वमन्त्री गुप्ता र बिचौलिया लामासँग बयान सुरु, पूर्वभूमि व्यवस्थामन्त्रीसमेत रहेकी श्रेष्ठलाई पनि बयानमा बोलाउने तयारी