काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा युवराज दुलाल (शरद)लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ ।
आइतबार नेकपाका संयोजक पुष्पकमल दाहालले दुलालाई टिकट दिएका हुन् ।
प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । उनी निवर्तमान प्रदेश सभा सांसद हुन् ।