मन्त्रीहरूको भावभंगी [तस्बिरहरू]

असार ३१, २०८१

रासस, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : हेमन्त श्रेष्ठ

Ministers' emotions [Photos]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्रीहरूले सोमबार शपथ ग्रहणपछि मन्त्रालय पुगेर पदभार सम्हाले । शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रीहरू सिंहदरबार पुगे । त्यसक्रममा प्रधानमन्त्री केपी ओलीसहितका मन्त्रीहरूको भावभंगी यस्तो थियो :

Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]
Ministers' emotions [Photos]

ओली मन्त्रिपरिषद्

रासस

तस्बिर तिमिल्सेना कान्तिपुरका फोटो पत्रकार हुन् । उनी फोटो विभागका संयोजक हुन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully