रुपन्देही–२ मा एमाले उपाध्यक्ष पौडेललाई पछि पार्दै रास्वपाका खरेलको अग्रता

रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ठूलो मतान्तरले पछि पारेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSS)'s Kharel leads in Rupandehi-2, beating UML Vice President Poudel.

काठमाडौँ — रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ठूलो मतान्तरले पछि पारेका छन् ।

अहिलेसम्मको मतगणना अनुसार खरेलले ४ हजार ७७ मत ल्याउँदा पौडेलले ८५४ मत पाएका छन् । नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले ५०४ मत पाएका छन् । मत गणना जारी छ ।

कान्तिपुर

Link copied successfully