मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — जेन–जीले गरेको प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्नका लागि समिति गठन गर्ने निर्णय भएको हो ।
