पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीको पत्राचार

कार्तिक २, २०८१

कान्तिपुर संवाददाता

Correspondence of Kaski Police to arrest and send former Home Minister Lamichhane

काठमाडौँ — जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको छ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै 'मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध' ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको हो । 

लामिछाने पक्राउ गर्नका लागि  कास्की जिल्ला अदालतले शुक्रबारकै अनुमति दिएको थियो । अदातलको अनुमति लगत्तै लामिछानेलाई पक्राउ गरी पठाउन पत्र आएको हो ।Correspondence of Kaski Police to arrest and send former Home Minister Lamichhane

सहकारी ठगी प्रकरण

कान्तिपुर

Link copied successfully