२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने

काठमाडौँ — सरकारले डडेलधुरामा मेडिकल कलेजको स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने प्रक्रियाहरू सुरु गरिने बताएका हुन् ।

डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने

डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।

यस्तै, सरकारले आगामी वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम पनि बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ । हाल स्वास्थ्य बिमा बोर्डमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?