समाचार
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
जम्मा ७ सय मत गणना गरिसक्दा शेरबहादुर देउवाले ४०९ मत ल्याएका छन् भने शेखर कोइरालाले २७४ मत ल्याएका छन् ।
कविन अधिकारी
कांग्रेस महाधिवेशन
कान्तिपुर