सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार केपी ओलीलाई

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को जारी महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रुपमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर अनुमोदन गरिएको थियो ।

यद्यपि उपाध्यक्ष भीम रावलले भने यसमा असन्तुष्टि जनाएका छन् ।

एमाले महाधिवेशनएमाले

कान्तिपुर

Link copied successfully