एमालेको बन्द सत्रमा विदेशी पाहुनाको सम्बोधन 

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको १०‌औं महाधिवेशनमा विदेशी पाहुनाहरुको सम्बोधन सुरु भएको छ । एमाले महाधिवेशनमा भारत, श्रीलंका, बंगलादेश, कम्बोडियालगायतका मुलुकबाट राजनीतिक दलका प्रतिनिधिहरु आएका छन् ।

 उनीहरुले महाधिवेशन सफलताको शुभकामना दिएका छन्  ।बन्द सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि सम्बोधन गर्दैछन् । 

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully