२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एमालेमा ल्याङ ल्याङ अन्त्य भयो : ओली

काठमाडौँ — ‍नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको बताएका छन् । सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने केही मानिस चोइटिएर जाँदा ल्याङल्याङ सकिएको बताए ।

एमालेमा ल्याङ ल्याङ अन्त्य भयो : ओली

'सञ्चार माध्यमहरुले एमालेका कति ल्याङल्याङ भनेका थिए । केही मानिस चोइटेर गएका छन् । त्यसले ल्याङल्याङ अन्त्य गरेको छ, ' ओलीले भने, 'एमाले फुट्यो कमजोर भयो भनिएको छ तर हामी सत्तामा थियौं । प्रतिपक्षमा मात्रै पुगेका छौं । शुद्धिकरण र सुढृदीकरणको अवसरमा मिलेको छ । केही मानिसहरु चोइटिएर जाँदा पार्टी शुद्धिकरण सुदृढ भएको छ ।'

प्रकाशित : मंसिर ७, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?