पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३ सय ३७ पुग्यो

मंसिर ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १६ संक्रमितकाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully