२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

उपत्यकामा एकैदिन थपिए ३ हजार १०७ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा नयाँ ३ हजार १०७ कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा एकैदिन थपिए ३ हजार १०७ कोरोना संक्रमित 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना संक्रमित देखिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर भने बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यले जनाएको छ । हालसम्म नेपालमा १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् ।


प्रकाशित : कार्तिक ५, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?