काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २ हजार ३ सय ८८ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २ हजार ३ सय ८८ कोरोना संक्रमित

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना काेराेना संक्रमित थपिएकाे जनाएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?