२४ घण्टामा उपत्यकामा थपिए १६८ संक्रमित

भाद्र १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको बताएका हुन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully