२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

संवैधानिक निकायका प्रमुखलाई कोरोना

मकर श्रेष्ठ

काठमाडौँ — एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।

संवैधानिक निकायका प्रमुखलाई कोरोना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । उनीसँगै स्वाब दिएका अरुको रिपोर्ट भने आउन बाँकी छ । उनी हालसम्म संक्रमण देखिएका मुलुकका उच्च अधिकारी हुन् ।

प्रकाशित : श्रावण २७, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?