कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड

काठमाडौँ — सरकारले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रकम छुट्याएको छ। आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री यूवराज खतिवडाले सो कुरा बताएका हुन् ।

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड

यस्तै सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने घोषणा पनि सरकारले गरेको छ ।

राष्ट्रसेवक कर्मचारी र सं‌गठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने भएको छ । माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने पनि मन्त्री खतिवडाले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?