कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण तस्बिरमा

माघ २४, २०७६

तस्बिर : केशव थापा, अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — कान्तिपुर कन्क्लेभको दोस्रो संस्करण शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको होटल हयातमा सुरु भएको दोस्रो संस्करण दुई दिनसम्म शुक्रबार र शनिबार गरेर दुई दिन हुने छ । कन्क्लेभको दोस्रो संस्करणको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजना वक्ताले विद्वत प्रवचन दिएका छन्। केही तस्बिरहरु :

कान्तिपुर कन्क्लेभ

तस्बिर

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर

Link copied successfully