कोरोनबाट संविधानसभा सदस्य सिद्दिकीको निधन 

वैशाख १२, २०७८

कान्तिपुर संवाददाता

नेपालगन्ज — कोरोना संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य ६५ वर्षीया मोहम्मद सिद्दिकीको मृत्यु भएको छ । 

पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट सदस्य रहेकी सिद्दिकीको शनिबार बेलुकी नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो । ्सं

क्रमणपछि १४ दिनयता उनी अस्पतालमा उपचाररत रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully