कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता 

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका मेयर उम्मेदवार पोतीलाल चौधरीले ३ सय ८९ मतसहित अग्रता लिएका छन् । 

यो नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार हरेन्द्रसिंह विष्टले २ सय ४९ मतसहित दोस्रो र एमाले उम्मेदवार कमला बोहराले २ सय ४५ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully