धनकुटाको सहिदभूमिमा मतदान स्थगित

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिका–६ काे ठाकुरदेवी मावि केन्द्रमा मतदान स्थगित भएकाे छ ।

गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान स्थगित भएकाे मुख्य निर्वाचन अधिकृत फणीन्द्र पराजुलीले जानकारी दिए । २५१३ कुल मतदातामा ५०० मत खसेपछि १२ बजेदेखि स्थगित भएकाे जनाइएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully