औरहीको श्रीपुर मतदान केन्द्रमा झडप

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।

मतदान केन्द्रभित्र अनधिकृत मान्छे पसेको, मतदान केन्द्रमा मतदातालाई धम्काएको भन्दै त्यहाँ झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully