दैलेख–१ मा कांग्रेसकी थापा विजयी

थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ५७६ रहेको छ ।

फाल्गुन २३, २०८२

ज्योति कटुवाल

Congress' Thapa wins in Dailekh-1

दैलेख — दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले १२ हजार ३७२ मत प्राप्त गरेकी छन् ।

थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ५७६ रहेको छ । 

यहाँबाट रास्वपाका नन्दकिशोर बस्नेतले ८१५१ मत पाएका छन् । नेकपाका अम्मरबहादुर थापाले ४२५६ मत पाएका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully