प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय क्षेत्रमा प्रदर्शन गरेपछि र सरकारी गाडी तोडफोड गरेपछि झडप सुरु भएको हो ।
काठमाडौँ — पोखरामा जेन–जी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय क्षेत्रमा प्रदर्शन गरेपछि र सरकारी गाडी तोडफोड गरेपछि झडप सुरु भएको हो ।
स्थिति नियन्त्रणमा लिन पोखराको रत्नचोकमा प्रहरीले अश्रुग्यास र गोली चलाइरहेको छ ।