तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका-१२ बेलभञ्ज्याङस्थित सडकखण्डमा गएको पहिरो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको छ ।
आइतबार बिहान साढे १२ बजे पहिरो गइ अवरुद्ध भएको उक्त सडकखण्डबाट करिब २ बजेतिर पहिरो हटाएर दुईतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
