मन्त्रिपरिषद् बैठकबाट बजेट अनुमोदन 

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Budget approved by Cabinet meeting

काठमाडौँ — मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत भएको छ । केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन गरेको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले केही बेरमा संघीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्दैछन् । 

कान्तिपुर

Link copied successfully