काठमाडौँ — सरकारले सवारी चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ सालको बजेट प्रस्तुत गर्दै भूमि व्यवस्था, सवारी दर्ता, सवारी नवीकरण, चालक अनुमतिपत्र बैंकिङ निवृत्तिभरण व्यवस्था र स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रि परिचय पत्रमा आबद्ध गरिने बताए ।
