प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट घट्यो

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

The budget of the Prime Minister's Agriculture Modernization Project has decreased

काठमाडौँ — सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट घटाएको छ ।

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले परियोजनाका लागि २ अर्ब ९८ करोड विनियोजन गरेको बताएका हुन् । चालु आर्थिक वर्षमा परियोजनाको बजेट ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully