उर्जा क्षेत्रको विकास गर्न ५० अर्ब ७४ करोड विनियोजन  

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

50 billion 74 crore allocation to develop the power sector

काठमाडौँ —  उर्जा क्षेत्रको सुधारका लागि आगामी वर्ष सरकारले ५० अर्ब ७४ करोड रुपैया विनियोजन गरेको छ । संघीय संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

आगामी वर्ष  उर्जाको उत्पादन र नागरिकको उपभोग क्षमता बढाउन विभिन्न काम गर्ने सरकारको योजना छ । 

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully