राप्रपा नुवाकोटमा खड्गी चयन

आश्विन ९, २०७८

कृष्ण थापा

नुवाकोट — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको अधिवेशनले कुलबहादुर खड्गीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा विमल थापा र कान्छा लामा चयन भएका छन् । सचिव र कोषाध्यक्ष नयन गर्न बाँकी छ । 

अहिले अध्यक्ष र उपाध्यक्षसहित २९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको सदस्य नारायण अधिकारीले बताए ।

राप्रपा एकीकृत भएपछि यो नयाँ कार्यसमिति बनेको हो । 

कृष्ण

Link copied successfully