७३८ दिनपछि हमासबाट मुक्त भए ७ इजरायली बन्धक [तस्बिरहरु]

प्यालेस्टिनी विद्रोही संगठन हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि सोमबार बिहान नेपालको समय अनुसार हस्तान्तरण सुरु गरेको हो ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

काठमाडौँ — दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले सात जना इजरायली बन्दीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) बुझाएको छ ।

योसँगै बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

सोमबार इजरायलभर हजारौं नागरिकहरुले सार्वजनिक रूपमा प्रसारण गरिएको बन्दी हस्तान्तरणको दृश्य हेर्न भेला भएका थिए । टेलिभिजन च्यानलहरूमा बन्दीहरू रेडक्रसलाइ हस्तान्तरण गरिएको दृश्य देखिनासाथ नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

प्यालेस्टिनी विद्रोही संगठन हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि सोमबार बिहान नेपालको समय अनुसार हस्तान्तरण सुरु गरेको हो ।

हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा नेपालका विपिनको जोशीको नाम नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दुतावासले पाएको छ ।

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

सोमबार इजरायलभर हजारौं नागरिकहरुले सार्वजनिक रूपमा प्रसारण गरिएको बन्दी हस्तान्तरणको दृश्य हेर्न भेला भएका थिए । टेलिभिजन च्यानलहरूमा बन्दीहरू रेडक्रसलाइ हस्तान्तरण गरिएको दृश्य देखिनासाथ नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।7 Israeli hostages freed by Hamas after 738 days [Photos]

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

7 Israeli hostages freed by Hamas after 738 days [Photos]

कान्तिपुर संवाददाता

Link copied successfully