प्रदर्शनका क्रममा विद्यार्थीले ‘हत्यारालाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘छोरीको सुरक्षा गर’, ‘न्याय किन्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।
प्रदर्शनका क्रममा विद्यार्थीले ‘हत्यारालाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’, ‘छोरीको सुरक्षा गर’, ‘न्याय किन्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।
हातेमालो सहायता फाउण्डेसन, नेपाल तरुण दल, महिला मानव अकिार रक्षक सञ्जालको अगुवाईमा अधिकारकर्मीसहित स्थानीय युवाले मान्म बजारमा प्रर्दशन गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाए ।
२०७८ सालयता कर्णाली प्रदेशमा मात्रै ८ सय ८२ वटा जबर्जस्ती करणीका घटना भएका छन्। तिनै घटनामध्ये इनिसाको घटना एउटा थियो। तर यो घटना कसरी भयो? यसको पृष्ठभूमि के थियो र यो घटनालाई कसरी बुझ्ने?
उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापन पत्रसमेत बुझाए ।
‘छोरीको भविष्य बनाउन म दुबई गएको थिएँ,’ उनले भने, ‘तर यता छोरीको सपना बीच बाटोमै लुटियो, मेरो संसार उजाडियो ।’
बिहीबार जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी संगठन, नेपाल, गुर्भाकोटका युवाहरूलगायतले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
चिकित्सक भन्छन्- ‘बलपूर्वक यौनसम्पर्क भएको देखिन्छ, जसले यौनांगको भित्री र बाहिरी दुवै भागमा चोट लागेको देखियो ।’
‘सामूहिक बलात्कारपछि हत्या’ गरिएको भन्दै पीडित परिवार र विभिन्न संघसंस्थाद्वारा प्रदर्शन