सप्तरी गोली काण्ड
मुख्यमन्त्री सिंहले घटनास्थल पुगेर परिवारका सदस्य र स्थानीय नागरिक अगुवासँग भेट गरेर विस्तृत जानकारी लिएका हुन् ।
मुख्यमन्त्री सिंहले घटनास्थल पुगेर परिवारका सदस्य र स्थानीय नागरिक अगुवासँग भेट गरेर विस्तृत जानकारी लिएका हुन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
प्रहरीले ज्यादती गरेको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दिउँसो प्रदर्शनमा उत्रिएका उनीहरुमाथि अश्रुग्यास हानिएको हो ।
सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन्।
गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको हो।