Live

एनपीएल : विराटनगर किङ्ग्स vs जनकपुर बोल्ट्स

विराटनगरले जनकपुरलाई ९ रनले हराएको छ ।

मंसिर ८, २०८२

हेमन्त श्रेष्ठ

NPL: Biratnagar Kings vs Janakpur Bolts

36 Updates

(03:19 PM)

विराटनगर ९ रनले विजयी, सन्दीपले लिए चार विकेट

कप्तान सन्दीप लामिछानेले ४ विकेट लिएको खेलमा विराटनगरले जनकपुरलाई ९ रनले हराएको छ । पहिले ब्याटिङ गरेको विराटनगरले १ सय ३४ रन बनाएको थियो । 

जनकपुरबाट लफ्टी इनले ४० रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जनकपुरले १ सय २५ रनमात्रै बनाउनसक्यो । 

विराटनगरबाट सूर्य तामाङले २ तथा मर्चेन्टी डि लान्ज र शुभम् रजानेले क्रमश: एक एक विकेट लिए । जारी एनपीएलमा लगातार तीन खेल जित्‍ने विराटनगर पहिलो टोली हो ।

Biratnagar won by 9 runs, Sandeep took four wickets

(03:14 PM)

विराटनगर ९ रनले विजयी

विराटनगरले जनकपुरलाई  ९ रनले हराएको छ । 

(02:54 PM)

सन्दीपले लिए लगातार दुई विकेट, रुपेश र कोरी आउट

सन्दीपले १८ औं ओभरमा लगातार दुई विकेट लिए । रुपेश सिंह ८ र स‌ंगिथ कोरी ० रनमा आउट

(02:52 PM)

जनकपुरको सातौं विकेट गयो

जनकपुरको सातौं विकेट गयो 

(02:33 PM)

जनकपुरको पाँचौ विकेट गयो

जनकपुरको पाँचौ विकेट गयो 

(02:05 PM)

जनकपुरको तेस्रो विकेट गयो, सन्दीपले लिए मिलान्थाको विकेट

जनकपुरको तेस्रो विकेट गयो, सन्दीपले लिए मिलान्थाको विकेट 

Janakpur's third wicket is gone, Sandeep takes Milantha's wicket

(01:57 PM)

जनकपुरको दोस्रो विकट गयो, अनिललाई सन्दीपले गरे क्याच

जनकपुरको दोस्रो विकट गयो, अनिललाई सन्दीपले गरे क्याच

Janakpur's second wicket is lost, Anil is caught by Sandeep

(01:55 PM)

६ ओभर समाप्तिमा जनकपुरले बनायो १ विकेट गुमाएर ३५ रन

६ ओभर समाप्तिमा जनकपुरले बनायो १ विकेट गुमाएर ३५ रन

(01:47 PM)

जनकपुरको पहिलो विकेट गयो, आसिफ शेख १३ रन बनाएर आउट

आसिफ शेख १३ रन बनाएर आउट । उनलाई सूर्य तामाङले बोल्ड गरे । 

Janakpur's first wicket lost, Asif Sheikh out after scoring 13 runs

(01:38 PM)

दोस्रो ओभरमा आसिफ शेखले प्रहार गरे दुई चौका, जनकपुरको १७ रन

दोस्रो ओभरमा आसिफ शेखले प्रहार गरे दुई चौका, जनकपुरको १७ रन 

(01:34 PM)

पहिलो ओभरमा जनकपुरले बनायो ६ रन

पहिलो ओभरमा जनकपुरले बनायो ६ रन 

Janakpur scored 6 runs in the first over.

(01:11 PM)

विराटनगरले दियो जनकपुरलाई १३६ रनको लक्ष्य

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटरनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको हो । विराटनगरका लागि सुभम रनजनेले सर्वाधिक ३७ रन बनाउँदा बसिर अहमदले ३६ र लोकेश बमले २८ रन बनाए ।

Biratnagar sets Janakpur a target of 136 runs

(01:07 PM)

विराटनरको सातौं विकेट झर्‍यो

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले सातौं विकेट गुमाएको छ ।

(01:06 PM)

२७ रन बनाएर शुभम आउट

जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले छैटौं विकेटका रुपमा सुभम रनजनेलाई गुमाएको छ । 

(01:03 PM)

१९ ओभरमा विराटनगरको १२४ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १९ ओभरको समाप्तिमा पाँच विकेट गुमाउंँदै १२४ रन बनाएको छ।

(12:57 PM)

विराटनगरको पाँचौं विकेट गयो, १८ ओभरमा १०९

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १८ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा १०९ रन बनाएको छ । 

(12:53 PM)

विराटनगरको चौथो विकेट पतन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा बसिर अहमदलाई ३६ रनमा रुपेशकुमार सिंहले क्लीन बोल्ड गरेका हुन् । 

(12:50 PM)

१७औं ओभरमा विराटनगरको १०६ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १७ औं ओभरको समाप्तिमा तीन विकेट गुमाएर रन १०६ बनाएको छ ।

Biratnagar's 106 runs in the 17th over

(12:45 PM)

१६औं ओभर सकिँदा विराटनगरको १०२ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १६औं ओभरको समाप्तिमा तीन विकेट गुमाएर रन १०२ बनाएको छ । 

(12:41 PM)

जकपुरविरुद्ध १५ ओभर सकिँदा विराटनगरको ९५ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १५ ओभरको समाप्तिमा तीन विकेट गुमाएर रन ९५ बनाएको छ । 

Biratnagar scores 95 runs after 15 overs against Jakpur

(12:37 PM)

१४ ओभरको समाप्तिमा विराटनगरको ८६ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर रन ८६ बनाएको छ । 

(12:34 PM)

जनकपुरविरुद्ध १३ ओभरमा विराटनगरको ८४ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १३ ओभरको समाप्तिमा तीन विकेट गुमाएर रन ८४ बनाएको छ । 

Biratnagar scores 84 runs in 13 overs against Janakpur

(12:31 PM)

१२ ओभर सकिँदा विराटनगरको ८० रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १२ ओभरको समाप्तिमा तीन विकेट गुमाएर रन ८० बनाएको छ । 

(12:28 PM)

११ ओभर सकिँदा विराटनगरको ६५ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले ११ ओभरको समाप्तिमा तीन विकेट गुमाएर रन ६५ बनाएको छ ।

Biratnagar 65 runs after 11 overs

(12:21 PM)

१० ओभर सकिँदा विराटनगरको ५८ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले १० ओभरको समाप्तिमा तीन विकेट गुमाएर ५८ रन बनाएको छ । 

(12:19 PM)

विराटनगरको तेस्रो विकेट पतन, लोकेश क्याचआउट

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा लोकेश बम (२८) रनमा आउट भए । साथै ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ । 

Biratnagar's third wicket falls, Lokesh caught out

(12:14 PM)

जनकपुरविरुद्ध ८ ओभर सकिँदा विराटनगरको ४७ रन 

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले आठौं ओभरको समाप्तिमा २ विकेट गुमाएर ४७ रन बनाएर खेलिरहेको छ । 

(12:12 PM)

मार्टिन गप्टिल क्याचआउट, विराटनगरलाई दोस्रो झड्का

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले दोस्रो विकेटका रुपमा मार्टिन गप्टिललाई गुमाएको छ । 

Martin Guptill caught out, second setback for Biratnagar

(12:09 PM)

७ ओभर सकिँदा विराटनगरको ४४ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले सात ओभरको समाप्तिमा एक विकेट गुमाएर ४४ रन बनाएको छ।

Biratnagar 44 runs after 7 overs

(12:07 PM)

जनकपुरविरुद्ध पहिलो ‘पावर प्ले’ विराटनगरको ४० रन 

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले पहिलो पावर प्ले (६) ओभरको समाप्तिमा एक विकेट गुमाएर ४० रन बनाएको छ।

Biratnagar scores 40 runs in first 'power play' against Janakpur

(11:59 AM)

चार ओभरमा विराटनगरको २५ रन

जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले चौथो ओभर सकिँदा एक विकेटको क्षतिमा २५ रन बनाएको छ ।

Biratnagar's 25 runs in four overs

(11:56 AM)

तेस्रो ओभरको समाप्तिमा विराटनगरको २१ रन

तेस्रो ओभर सकिँदा जनकपुरविरुद्ध विराटनगरले एक विकेटको क्षतिमा २१ रन बनाएको छ । 

(11:55 AM)

विराटनगरको पहिलो विकेट पतन

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको विराटनगर किङ्सको पहिलो विकेट पतन भएको छ । पहिलो विकेटका रुपमा विराटनगरले ओपनर जर्ज मुन्सीलाई गुमाएको हो । 

Biratnagar's first wicket falls

(11:51 AM)

दोस्रो ओभर सकिँदा जनकपुरविरुद्ध विराटनगरको १७ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले दोस्रो ओभर सकिँदा १७ रन बनाएको छ । 

(11:47 AM)

पहिलो ओभर सकिँदा जनकपुरविरुद्ध विराटनगरको ७ रन

एनपीएल अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले पहिलो ओभर सकिँदा ७ रन बनाएको छ । 

Biratnagar 7 runs against Janakpur at the end of the first over

(11:38 AM)

एनपीएल : विराटनगरविरुद्ध जनकपुरले फिल्डिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्सले टस जितेर आफूले फिल्डिङ रोज्दै विराटनगर किङ्सलाई ब्याटिङको निम्तो दिएको छ ।

NPL: Janakpur opts to field against Biratnagar

हेमन्त श्रेष्ठ

Link copied successfully