Convention delegates sweating in the heat [Photos]

The temperature in Bharatpur is currently 35 degrees Celsius.

Ashad 7, 2083

Ramesh Kumar Paudel, Angad Dhakal

Convention delegates sweating in the heat [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The first national convention of the Rashtriya Swatantra Party (RSWP) is starting today in Bharatpur, the district headquarters of Chitwan, which is sweltering with heat. The temperature in Bharatpur is currently 35 degrees Celsius.

Convention delegates sweating in the heat [Photos]

ठूलो संख्यामा सहभागी महाधिवेशन प्रतिनिधिहरु गर्मीले असिनपसिन देखिन्छन् । केही कार्टुनको टुक्रा हम्किएर शरीरलाई शीतल बनाउने कोसिस गरिरहेका छन् ।गर्मीले धापिएका महाधिवेशन प्रतिनिधिलाई पार्टीले मोहीको व्यवस्था गरेको छ । महाधिवेशन उद्घाटनस्थल भरतपुर गेस्ट हाउस चौरमा दुग्ध विकास संस्थान (डीडीसी) र जिल्लाका दुग्ध सहकारीले स्टल राखेर दहीमोही बेचिरहेका छन् ।

Convention delegates sweating in the heat [Photos]

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले आजका लागि विभिन्न सहकारीबाट ७/८ हजार लिटर मोही खपत हुने बताए । गर्मीमा मोही पिउने चलन चितवनमा बढ्दो छ ।

Convention delegates sweating in the heat [Photos]

रास्वपामा नयाँ नेतृत्व चुन्नका लागि ४ हजार २११ महाधिवेशन प्रतिनिधि भेला भएका छन् । महाधिवेशनबाट केन्द्रीय सदस्य १ सय ५८ (७ प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य) र सभापतिसहित १९ पदाधिकारी चयन हुनेछन् ।

Convention delegates sweating in the heat [Photos]
Convention delegates sweating in the heat [Photos]
Convention delegates sweating in the heat [Photos]

Ramesh

Angad

Link copied successfully