Dhamdham Guarco Overpass Work [Photos]

Jestha 8, 2082

Bimal Khatiwoda, Photo: Deepak KC

Dhamdham Guarco Overpass Work [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Preparations have been started for paving the Gwarko overpass. Now the construction work has picked up speed. Deep Barahi, director of the quality, research and development center under the road department, said that the construction work is being done as soon as possible within the month of June. According to him, the work of prime coat (preparation before blacklisting) towards Koteshwar has been done from Thursday. On Sunday, the center said that it is preparing to put a black sheet on that section.

Dhamdham Guarco Overpass Work [Photos]

सातदोबाटोतर्फ भने कालोपत्र गर्नका लागि वेस राख्ने काम भइरहेको छ । निर्माण प्रगति ८५ प्रतिशत पुगेको छ । 'अहिले धमाधम काम भइरहेको छ,' निर्देशक बाराहिले भने, 'जेठभित्र निर्माणको काम सकेर सवारी सन्चालन गर्ने तयारीमा छौं ।' २०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिएको थियो । तर अहिलेसम्म सकिएको छैन । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो ।

Dhamdham Guarco Overpass Work [Photos]
Dhamdham Guarco Overpass Work [Photos]

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । तर काम सकिएन । अहिले निर्माण कम्पनीलाई जरिवाना लगाएर काम गराइएको केन्द्रले जनायो । तर निर्माण व्यवसायीले भने घाटा सहेर काम गरिरहेको बताउँदै आएका छन् ।आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो ओभरपास बन्नेछ ।

Dhamdham Guarco Overpass Work [Photos]

र्‍याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत मात्र छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ ।निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए ।

Bimal

Photo:

Link copied successfully