वसन्तपुरमा होलीको हर्ष

फाल्गुन २९, २०८१

दीपक केसी, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : रोमन भट्टराई

The joy of Holi in Vasantpur

काठमाडौँ — वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । बिहीबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ। आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ। वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन्।

The joy of Holi in Vasantpur

चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ। एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।

The joy of Holi in Vasantpur

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ।

The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur
The joy of Holi in Vasantpur

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

तस्बिर

Link copied successfully