Kodari highway blocked after Beilibridge of Khagdal was washed away

Ashad 31, 2081

Anish Tiwari

Kodari highway blocked after Beilibridge of Khagdal was washed away

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Belybridge in Khagdal Bazar on the Bahrbise-Tatopani (26 km) road connecting China has been swept away by floods.  The road connection between Tatopani-Bahrbise was broken when the Beilibridge was swept away by the flood in the Khagdal river.

Kodari highway blocked after Beilibridge of Khagdal was washed away

यहाँका स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीकाअनुसार सोमबार रातको दुई बजे खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएसँगै आसपासका आधा दर्जन घरटहरामा क्षति पुर्‍याएको छ ।

Kodari highway blocked after Beilibridge of Khagdal was washed away

अविरल वर्षात कारण उर्लिएको खाग्दल खोला रातको दुई नबज्दै बेलिब्रिज माथिबाट बग्न थालेपछि स्थानीयको भागभाग भएको थियो । पुल बगाएर वारपर नदी पसेपछि जोखिमबाट स्थानीयलाई जोगाउन रातिनै नजिकैको सुरक्षित स्थानमा लगिएको प्रनि जोशीले बताए ।

Kodari highway blocked after Beilibridge of Khagdal was washed away

०७७ असार २५ मा अविरल वर्षाकै कारण खाग्दल र भोटेकोशीमा आएको बाढीले यहाँको पुरानो मोटरबेल पुल बगाएसँगै दुई दर्जन परिवार विस्थापित बनेका थिए ।

Kodari highway blocked after Beilibridge of Khagdal was washed away

नदी घरटहराभित्र पसेर लेदोले पुरेपछि यहाँका स्थानीय हैरान छन् । 'अब यो दुई महिना कसरी जोगिने होला हे भगवान् ! यहाँ बर्खापिच्छै यही अवस्था र जोखिम हुने भो,' स्थानीय सुविन श्रेष्ठले दुःखेसो गरे ।

Kodari highway blocked after Beilibridge of Khagdal was washed away

खाग्दलसहित कोदारी राजमार्गको खण्डपिच्छै विभिन्न स्थानमा बाढीपहिरो गएपछि सडक भएको छ । घटना भएलगत्तै पुगेका जनप्रतिनिधि बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेत, उपमेयर मंञ्जु तामाङले तत्कालै पीडित जनतालाई सहज बनाउन लागि पर्ने प्रतिबद्धता गरेका छन् । 'तत्काल सडक सरसफाई भइरहेको छ, अन्य हामीले गर्न सक्ने सबै काम गर्नेछौं,' मेयर बस्नेतले भने ।

Kodari highway blocked after Beilibridge of Khagdal was washed away

बाढीपहिरो

Anish

Link copied successfully