कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हतकडीमा सन्दीप, विमानस्थलदेखि गौशालासम्मका तस्बिर

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी

काठमाडौँ — नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

अमेरिबाट कतारकाे दाेहालाई ट्रान्जिट बनाएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने परीक्षणका लागि अस्पताल लगिएको छ । 


प्रकाशित : आश्विन २०, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्