चुनावी प्रचारप्रसारका झाँकी [फोटोफिचर]

मंसिर २६, २०७८

अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । केहीबेर अघि मात्रै सभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । केही दिनयता नेता, कार्यकर्ता आफ्ना पक्षमा मतदान गरिदिनका लागि प्रसार-प्रचार व्यस्त छन् । काठमाडौंको पद्मोदय मोडदेखि पुरानो बसपार्कसम्मको सडकमा कांग्रेस नेता, कार्यकर्ता भोट माग्नका लागि पुगेका छन् ।

कांग्रेस महाधिवेशन

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully