यस्तो देखियो नारायणहिटी अगाडि ओली नेतृत्वको नेकपाको आमसभा [तस्बिरहरू]

माघ २३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि आमसभा आयोजना गरेको छ ।

नेकपाले नारायणहिटी दरबारको गेट अगाडि बाटोमै मञ्च तयार गरेको थियो । आमसभाका लागि दरबारमार्गका बिजुलीका पोलहरुमा प्रधानमन्त्रीको तस्बिर टाँगिएका थिए ।

शुक्रबारको आमसभामा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

तस्बिरहरू : किरण पाण्डे, प्रकाशचन्द्र तिमिल्सेना, हेमन्त श्रेष्ठ, सन्जोग मानन्धर, अंगद ढकाल, इलिट जोशी, कविन अधिकारी

संसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully