लकडाउनको २९ औं दिन : तस्बिरमा बिहानको झरी

वैशाख ९, २०७७

दीपक केसी

काठमाडौँ — कोरोना संक्रमणको जोखिमबाट बच्न देशैभर लकडाउन गरिएको मंगलबार (आज) २९ औं दिन पुगेको छ । दिनभरी घरभित्रै बसे पनि बिहानको समय सहरहरुमा तरकारी तथा नुनतेलको जोहो गर्ने समय हुने गरेको छ ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully