लकडाउनमा सुनसान विश्‍व सम्पदा (तस्बिरहरू)

चैत्र २४, २०७६

तस्बिर : किरण पाण्डे

काठमाडौँ — युनेस्कोको विश्व सम्पदामा सूचीमा सूचीकृत १० वटा सांस्कृतिक तथा ऐतिहासिक सम्पदामध्ये ७ वटा काठमाडौंमा मात्रै रहेका छन् । कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनलाई २१ दिन पुऱ्याउने तयारी गरेको छ । भक्तपुर दरबारस्क्‍वायर क्षेत्र (पहिलो तस्बिरमा)

पशुपतिनाथ क्षेत्र
पशुपतिनाथ क्षेत्र

काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबारस्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबारस्क्वायर, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र चाँगुनारायण मन्दिर यतिबेला सुनसान देखिन्छन् । कुनैबेला आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो हुने यी क्षेत्र अहिले सुनसान र शान्त देखिन्छन् । 

स्वयम्भूनाथ परिसर
स्वयम्भूनाथ परिसर
बौद्धनाथ
बौद्धनाथ
चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिर
काठमाडौं दरबारस्क्‍वायर
काठमाडौं दरबारस्क्‍वायर
पाटन दरबारस्क्‍वायर
पाटन दरबारस्क्‍वायर
३६० डिग्री कोणमा खिचिएको पाटन दरबारस्क्‍वायरको तस्बिर
३६० डिग्री कोणमा खिचिएको पाटन दरबारस्क्‍वायरको तस्बिर

तस्बिर

Link copied successfully