कोभिड-१९ महामारी : सरकारी तयारी दर्शाउने अबिनको कार्टुन

सम्पादकीय कार्टुन

चैत्र १६, २०७६

अबिन श्रेष्ठ

काठमाडौँ — विश्वलाई कोभिड-१९ को संक्रमणले आक्रान्त बनाइरहेको बेला नेपालको तयारी भने निकै सुस्त छ । हालसम्म यहाँ विदेशबाट आएका ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा गरेको तयारीमा धेरै कमजोरी रहेको भन्दै विज्ञहरुले आलोचना गरिरहेका छन् ।

अबिन

Link copied successfully