नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले गर्‍यो कसुर ठहर 

न्यायाधीश तेजबहादुर खड्काको इजलासले १० जेठ २०८० मा दायर मुद्दामा कसुर ठहर गरेको हो ।

असार २३, २०८३

मातृका दाहाल, दुर्गा दुलाल

Kathmandu District Court finds guilty in fake Bhutanese refugee case

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले १० जेठ २०८० मा दायर मुद्दामा कसुर ठहर गरेको हो । इजलासले सजाय निर्धारणका लागि अलग्गै पेस गर्न आदेशसमेत दिएको छ । 

सम्बन्धित समाचार

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully