निर्वाचनको पर्यवेक्षण गर्दै नेपाल बार

२१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा अनुगमन गर्न पर्यवेक्षक संस्थाहरूसँग सहकार्यमा अनुगमन गरिने बारका महासचिव केदार कोईरालाले बताए।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Nepal Bar observing the election

काठमाडौँ — नेपाल बार एसोसिएसनले स्वतन्त्र रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्ने भएको छ।

२१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा अनुगमन गर्न पर्यवेक्षक संस्थाहरूसँग सहकार्यमा अनुगमन गरिने बारका महासचिव केदार कोईरालाले बताए।

बारले निर्वाचन प्रक्रिया प्रारम्भदेखि मतगणना परिणाम प्रकाशित हुनेबेलासम्मका गतिविधि अनुगमन गर्नेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

कान्तिपुर

Link copied successfully