जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो

प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका हुन्।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Zen-ji protest: New newspaper journalist Dhungana was also shot

काठमाडौँ — बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ।

प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन्।

यसअघि कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई पनि गोली लागेको थियो। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ। 

जेन-जीको प्रदर्शन

कान्तिपुर

Link copied successfully